१३ औं साग : आज ४२ स्वर्ण पदकको छिनोफानो हुने

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शुक्रबार ४२ स्वर्णको टुंगो लाग्दैछ । एथ्लेटिक्समा आठ, गल्फमा चार, साइक्लिङमा दुई, सुटिङमा दुई, पौडीमा आठ तथा भारत्तोलनमा चार स्वर्णको आज टुंगो लाग्दैछ । यस्तै ब्याडमिन्टनमा पाँच , टेबलटेनिसमा दुई, फेन्सिङमा तीन तथा रेशलिङमा चार स्वर्ण गरी ४२ स्वर्णको टुंगो लाग्दै छ । अहिलेसम्म भारतले … Continue reading १३ औं साग : आज ४२ स्वर्ण पदकको छिनोफानो हुने